Updates (3)
Published Date: Nov 27, 2023
Expiry Date: Dec 03, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।०८।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।०४ देखि २०८०।०८।१० सम्म । इ.सं. २०२३, ४७ औं हप्ता)
१. अस्पताल भवनको अभिलेखिकरण सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अभिलेखीकरणको निमित्त आवश्यक प्रक्रिया अघि बढाइएको छ l
२. एकीकृत सम्पति कर दाखिला सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाले २०८०/०८१ सम्मको एकीकृत सम्पति कर भुक्तानी गरेको छ l
३. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई हाल साविक कायम गर्न आवश्यक प्रक्रिया अघि बढाईएको छ l
४. विद्युतको वैकल्पिक व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापामा विद्युतको Voltage समस्या समाधान तथा वैकल्पिक व्यवस्थापनको निमित्त नेपाल विद्युत प्राधिकरण तथा मेची उद्योग वाणिज्य संघ सग समन्वय निरन्तर जारि रहेको छ l