Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Nov 06, 2023
Expiry Date: Nov 12, 2023
आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।२७ गते, सोमवार
अवधिः वि.सं. २०८०।०७ ।२० देखि २०८०।०७।२६ गतेसम्म (ई.सं. २०२३,४५औं हप्ता) ।
साप्ताहिक अंक: ४५/२०२३
१. लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको समीक्षा बैठकमा सहभागिता
लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयद्वारा लमही, दाङ्गमा आयोजित समीक्षा कार्यक्रममा सि.बा.म. अस्पतालबाट मे.सु. डा. राजेन्द्र प्रसाद बस्याल तथा प्रशासक श्री खगेन्द्र क्षेत्रीको सहभागिता रह्यो । मिति २०८०/०७/२२ गते सहभागिता जनाइएको उक्त कार्यक्रममा मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालले अस्पतालको प्रगति तथा योजना प्रस्तुतीकरण गर्नुभयो ।
२. आम्दा-नेपालको प्रथम त्रैमासिक बैठकमा सहभागिता
आम्दा-नेपालद्वारा केन्द्रीय कार्यालय, काठमाण्डौमा आयोजित समीक्षा बैठकमासि.बा.म. अस्पतालबाट मे.सु. डा. राजेन्द्र प्रसाद बस्याल तथा प्रशासक श्री खगेन्द्र क्षेत्रीको सहभागिता रह्यो । मिति २०८०/०७/२४ गते सम्पन्न भएको उक्त बैठकमा मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालले अस्पतालको प्रगति तथा योजना प्रस्तुतीकरण गर्नुभयो ।