Notices (7)
- Notice for Quotation_SCWH, Butwal
- Notice for Bidder Selection_Medical/Surgical Supplies_AMDA Mechi Hospital
- Notice for Result Announcement
- Notice for Result Announcement
- Notice for Bidder Selection_Comprehensive accounting software
- Result Announcement_Senior Asistant(Staff Nurse)_AMDA Mechi Hospital
- Notice for Quotation_Printing, Medical Itesm_AH Damak
Published Date: Sep 30, 2024
Expiry Date: Oct 06, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०६।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०६।०७ देखि २०८१।०६।१३ गते सम्म (ई.सं. २०२४, ३९ औं हप्ता) ।
साप्ताहिक अंक: ३९ /२०२४
१. शिलबन्दी बोलपत्र सम्बन्धमा
यस अस्पतालद्वारा २०८१/०५/२८ गते प्रकाशन गरिएको सूचना बमोजिम अस्पताललाई २०८१/०८२मा आवश्यक पर्ने medical / surgical सामग्रीहरु खरिदको निमित्त मिति २०८१/०६/११ गते दिनको ठिक ३ बजे शिलबन्दी बोलपत्र खोलिएको छ ।
२. पदपूर्ति सम्बन्धमा
२. पदपूर्ति सम्बन्धमा
यस अस्पतालको स्वीकृत दरबन्दी अनुसार रिक्त रहेको सहायक (सि.एम.ए) पदको पदपूर्ति प्रकिया समापन भई नियुक्तिको लागि सिफारिस गरिएको छ भने वरिष्ठ सहायक (स्टाफ नर्स) पदमा पुन दोश्रो पटक दरखास्त आह्वान गरिएको छ।
३. श्रम परिक्षण सम्बन्धमा
३. श्रम परिक्षण सम्बन्धमा
यस अस्पतालको श्रम परिक्षण प्रतिवेदन जिल्ला श्रम तथा रोजगार कार्यालय झापामा पेश गरिएको छ।