Updates (3)
Published Date: Sep 17, 2024
Expiry Date: Sep 21, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।३१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।२४ देखि २०८१।०५।३० गते सम्म (ई.सं. २०२४, ३७ हप्ता)
साप्ताहिक अंक: ३७/२०२४
१. कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ को दोश्रो व्याचको प्रथम बर्षको सबै संकाय हरुको कक्षा संचालन मिति २०८१.५.२४ गते बाट शुरु भएको छ |
२. परिक्षाको शुरु :
प्रथम व्याचको प्रथम बर्षको वार्षिक परिक्षा यहि मिति २०८१.०५.२९ गतेबाट शुरु भएको छ |
३. छोटो अवधिको कार्यक्रम संचालन गर्न स्वीकृतका लागि अनुरोध :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ मा छोटो अवधिको कार्यक्रम संचालन गर्न आम्दा केन्द्रिय कार्यालयमा पत्राचार गरि स्वीकृतिका लागि अनुरोध गरिएको छ |
धन्यबाद !