Updates (3)
Published Date: Sep 16, 2024
Expiry Date: Sep 22, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।३१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।२४ देखि २०८१।०५।३० गते सम्म (ई.सं. २०२४, ३७ औं हप्ता) ।
साप्ताहिक अंक: ३७ /२०२४
१. शिलबन्दी बोलपत्र आह्वान सम्बन्धमा
यस अस्पताललाई आ व २०८१/०८२ मा आवश्यक पर्ने Medical (Laboratory) / surgical सामग्रीहरु खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।