Updates (3)
Published Date: Sep 09, 2024
Expiry Date: Sep 15, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०५।१७ देखि २०८१।०५।२३ सम्म । इ.सं. २०२४, ३६ औं हप्ता)
१. वार्षिक परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित शैक्षिक सत्र २०८१/०८२ को डिप्लोमा तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ भाद्र १९ गते देखि वार्षिक परीक्षा शुरू भएको छl