Published Date: Sep 09, 2024
Expiry Date: Sep 15, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।१६ देखि वि.सं. २०८१।०५।२२ गते सम्म (ई.सं. २०२४, ३६ औं हप्ता) ।
साप्ताहिक अंक: ३६/२०२४
१. संभाव्य परियोजनाका लागी पदपूर्ति सम्वन्धि विज्ञापन प्रकाशन ।
आम्दा नेपालले USAID को सहयोगमा सञ्चालन गर्ने संभावित USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी आवश्यक पर्न सक्ने मुख्य चार पदमा पदपूर्तिका लागी वि.सं. २०८१/०५/१३ गते विज्ञापन प्रकाशन गरिएको छ ।
२. समय पालना ।
केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाइ समय पालना गर्न गराउन अनुरोध सहित प्रकाशन गरिएको छ ।
३. नियमित साप्ताहिक बैठक ।
बि. सं. २०८१।०५।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | प्रविधि अध्यावधिकः आ.व. २०८१/०८२ मा अध्यावधिक गर्न वाँकी आइटि सम्वन्धि सफ्टवेयर, हार्डवेयर, कार्यविधिहरू अध्ययन गरी वाँकी काम पुरा गर्ने/गराउने । | आइटि २०८१०५२४ |
२ | लेखा परिक्षणः आ.व. २०८०/०८१ को लेखा परिक्षणले सुझाएका विषयहरूलाइ प्राथमिकताका साथ कार्यान्वयन व्यवस्था गर्ने । | लेखा २०८१०५१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | प्रस्तावना पेश गर्नेः USAID मा प्रस्ताव गरिएको परियोजना कार्यान्वयनका लागी समाज कल्याण परिषद् मा परियोजना स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने । | |
२ | मासिक प्रतिवेदनः आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न संझौता वमोजिम कार्यक्रम सञ्चालनका लागी आवश्यक व्यवस्था गर्ने । | |
धन्यबाद!