Updates (3)
Published Date: Aug 12, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।२१ देखि २०८१।०४ ।२७ गतेसम्म (ई.सं. २०२४, ३२ औं हप्ता) ।
साप्ताहिक अंक: ३२ /२०२४
१. एम्बुलेन्स सेवा संचालन सम्बन्धमा
यस अस्पतालमा २४सै घण्टा एम्बुलेन्स सेवा संचालन शुरु भएको छ । एम्बुलेन्स सेवा शुरु भए संगै यस क्षेत्रका विरामीहरुले सर्व सुलभ रुपमा उक्त सुविधा उपभोग गर्नेछन ।