Published Date: Jul 29, 2024
Expiry Date: Aug 03, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०४।०६ देखि वि.सं. २०८१।०४।१२ गते सम्म (ई.सं. २०२४, ३० औं हप्ता) ।
साप्ताहिक अंक: ३०/२०२४
१. सवारी साधान दर्ता ।
आम्दा नेपालले खरिद गरेको मारूती सुजुकी कम्पनीको वाग्मति प्रदेश ०१-०३० च ७५९४ नंबरको ECCO 5 seater A/C गाडी आम्दा नेपालको नाममा दर्ता गर्ने काम सम्पन्न भएको छ ।
२. अन्तरराष्ट्रीय अध्यक्षको नेपाल भ्रमण ।
आम्दा अन्तरराष्ट्रियका अध्यक्ष डा. शिगेरू सुगानामी नेपालको दूइ दिने भ्रमणको शिलशिला वि.सं. २०८१।०४।१२ गते नेपाल आइपुग्नु भएको छ ।
३. प्राविधिक सहयता सम्वन्धि बैठक ।
आम्दा नेपालले सन् २०२४ को अक्टोबर १ बाट सञ्चालन गर्ने लक्ष्य राखेको परियोजनाको प्राविधिक सहायता सम्वन्धि बैठक वि.सं. २०८१।०४।०७ गते सम्पन्न भएको छ । FHI360 को कार्यालयमा सम्पन्न यस बैठकमा आम्दा नेपालको तर्फबाट डा. अनिल कुमार दास, डा. चिन्तामणी चौधरी, सुदेश रेग्मीको सहभागिता रहेको थियो ।
४. बोलपत्र आव्ह्रानको सुचना ।
आम्दा अस्पताल दमकका लागी CT Scan मशिन खरिद गर्न वि.सं. २०८१।०४।११ गते सुचना नं. १०१६० प्रकाशन गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०४।१४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | दर्ता नविरकणः आम्दा नेपाल संस्था र संस्था अन्तरगत सञ्चालित कार्यक्रमहरू प्रचलित कानून वमोजिम दर्ता नविकरण गर्ने । |
कार्यक्रम २०८१०४३० |