Published Date: Jul 21, 2024
Expiry Date: Jul 27, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।०६ देखि २०८१।०४।१२ गतेसम्म (ई.सं. २०२४, ३०औं हप्ता) ।
साप्ताहिक अंक: ३०/२०२४
१. आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न
मिति २०८१/०४/१० गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न भयो । पूर्ण उपस्थितिमा सम्पन्न भएको बैठकले विभिन्न प्रस्ताव उपर छलफल गरि आवश्यक निर्णय समेत गरेको थियो ।