Published Date: Jul 10, 2024
Expiry Date: Jul 14, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१६ देखि २०८१।०३।२२ गतेसम्म (ई.सं. २०२४, २७औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४
 
१. लुम्बिनी प्रदेश स्वास्थ्य मंत्रीद्वारा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण
मिति २०८१/०३/१६ गते आइतवारका दिन लुम्बिनी प्रदेश स्वास्थ्य मंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूले आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण गर्नुभयो । माननीयज्यूलाई मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूले स्वागत गर्नुका साथै सहजीकरण गर्नुभएको थियो भने साथमा मेट्रोन श्री सुशिला विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।।
 
२. HMIS/ELMISDHIS  तथा अन्य सूचनाहरूको एकीकृत समिक्षा कार्यक्रम’ मा सहभागिता    
मिति २०८१/०३/२४ गतेदेखि २०८१/०३/२६ गतेसम्म बुटवलमा संचालन हुने ‘HMIS/ELMISDHIS  तथा अन्य सूचनाहरूको एकीकृत समिक्षा कार्यक्रम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा कार्यरत मेडिकल रेकर्डर श्री हेमन्ती चौधरीलाई सहभागिताका लागि पठाइयो ।
 
३. स्टाफ नर्स तथा फार्मेसी सहायकहरूको छनोट     
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा रिक्त रहेका ५ वटा स्टाफ नर्स र २ वटा फार्मेसी सहायक पदका लागि मिति २०८१/०३/१३ गतेको बुटवल टुडे राष्ट्रिय दैनिकमा प्रकाशित पदपूर्ति विज्ञापन अनुसार आवेदकहरूको मिति २०८१/०३/२० गते लिखित परिक्षा र मिति २०८१/०३/२१ गते अन्तर्वार्ता सम्पन्न गरि ५ जना स्टाफ नर्स र २ जना फार्मेसी सहायकको छनोट गरियो ।

तस्विरहरू:
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको अवलोकन गर्नुहुँदै लुम्बिनी प्रदेश स्वास्थ्य मंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यू ।

धन्यबाद !
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map