Updates (3)
Published Date: Sep 10, 2024
Expiry Date: Sep 14, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।१७ देखि २०८१।०५।२३ गते सम्म (ई.सं. २०२४, ३६ हप्ता)
साप्ताहिक अंक: ३६/२०२४
१. शत प्रतिशत विथार्थी भर्ना
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ का लागि तिन वटै संकाय मा शत प्रतिशत विथार्थी भर्ना भई सकेका छन |
२. परिक्षाको तयारी :
प्रथम व्याचको प्रथम बर्षको वार्षिक परिक्षा यहि मिति २०८१.०५.२९ गतेबाट शुरु हुने भएकाले परीक्षाको तयारी पूर्ण रुपमा सकिएको छ |
३. अभिमुखिकरण कार्यक्रम सम्पन्न :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा शैक्षिक बर्ष २०८१ का लागि भर्ना भएका विधार्थीहरुको अभिमुखिकरण कार्यक्रम मिति २०८१.०५.१९ मा सम्पन्न गरिएको छ |
अभिमुखिकरण कार्यक्रमका केहि झलकहरु |