Published Date: May 29, 2023
Expiry Date: Jun 04, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।१५ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।०२।०९ देखि २०८०।०२।१५ सम्म । ई.सं. २०२३, २१ औं हप्ता)
१. SBA-Skill Birth Attendance 60th Batch Training सम्पन्न भएको छ ।
आम्दा अस्पताल दमकमा संचालन भईरहेको SBA-Skill Birth Attendance को ६० औ batch को तालिम सम्पन्न भएको छ l उक्त तालिम मिति २०७९/१२/१५ देखि २०८०/०२/१३ सम्म अस्पतालको SBA तालिम हलमा संचालन भएको थियो l उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट १२ जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको थियो l उक्त तालिमको समापन कार्यक्रममा सहभागीहरु लाई अबिर र प्रमाणपत्र वितरण गरि तालिम समापन गरियो l
२. “MNH onsite coaching” तालिममा प्रशिक्षणको लागी पठाइएको छ ।
स्वास्थ्य कार्यालय, कोशी प्रदेश, भद्रपुर, झापा को आयोजनामा मिति २०८०/०२/१४ देखि २०८०/०२/१६ गते सम्म प्रादेशिक अस्पताल भद्रपुर, झापामा “MNH onsite coaching” सम्बन्धि तालिम सुरु भएको छ l
३. "Comprehensive New Bone Care”-CNBC तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०२/०७ देखि २०८०/०२/२१ गते सम्म परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा “Comprehensive New Bone Care” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट माधुरी कुमारी शाह (staff Nurse)लाई तालिममा पठाइएको छ l
४. "Site Based Essential Critical Care Training”-ECCT तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँ तथा निक साएमंस इन्सटिच्युडको संयुक्त आयोजनामा ६ दिनको लागी मिति २०८०/०२/०७ देखि २०८०/०२/१२ गते सम्म राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान, काठमाडौँमा “Site Based Essential Critical Care Training”-ECCT” सम्बन्धि तालिम भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट डा. चन्दन ठाकुर र staff Nurse सोना दाहाल लाई तालिममा सहभागीको लागी पठाइएको थियो l