Published Date: May 29, 2023
Expiry Date: Jun 04, 2023

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।१५ गते
(अवधि वि.सं. २०८०।०२।०९ देखि २०८०।०२।१५ सम्म । ई.सं. २०२३, २१ औं हप्ता)

१. SBA-Skill Birth Attendance 60th Batch Training सम्पन्न भएको छ ।

आम्दा अस्पताल दमकमा संचालन भईरहेको SBA-Skill Birth Attendance को ६० औ batch को तालिम सम्पन्न भएको छ l उक्त तालिम मिति २०७९/१२/१५ देखि २०८०/०२/१३ सम्म अस्पतालको SBA तालिम हलमा संचालन भएको थियो l उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट १२ जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको थियो l उक्त तालिमको समापन कार्यक्रममा सहभागीहरु लाई अबिर र प्रमाणपत्र वितरण गरि तालिम समापन गरियो l

२. “MNH onsite coaching” तालिममा प्रशिक्षणको लागी पठाइएको छ ।

स्वास्थ्य कार्यालय, कोशी प्रदेश, भद्रपुर, झापा को आयोजनामा मिति २०८०/०२/१४ देखि २०८०/०२/१६ गते सम्म प्रादेशिक अस्पताल भद्रपुर, झापामा “MNH onsite coaching” सम्बन्धि तालिम सुरु भएको छ l 

३. "Comprehensive New Bone Care”-CNBC तालिममा सहभागी पठाइएको सम्बन्धमा ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०२/०७ देखि २०८०/०२/२१ गते सम्म परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा “Comprehensive New Bone Care” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट माधुरी कुमारी शाह (staff Nurse)लाई तालिममा पठाइएको छ l

४. "Site Based Essential Critical Care Training”-ECCT तालिममा सहभागी पठाइएको सम्बन्धमा ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँ तथा निक साएमंस इन्सटिच्युडको संयुक्त आयोजनामा ६ दिनको लागी मिति २०८०/०२/०७ देखि २०८०/०२/१२ गते सम्म राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान, काठमाडौँमा “Site Based Essential Critical Care Training”-ECCT” सम्बन्धि तालिम भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट डा. चन्दन ठाकुर र staff Nurse सोना दाहाल लाई तालिममा सहभागीको लागी पठाइएको थियो l
 

धन्यबाद!


 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map