Updates (3)
Published Date: May 21, 2024
Expiry Date: May 25, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।३१ देखि २०८१।०२।०६ गते सम्म (ई.सं. २०२४, २० हप्ता)
साप्ताहिक अंक: २०/२०२४
१. म्याद थप सम्बन्धमा :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा बुटवल उपमहानगर पालिकाको आर्थिक सहयोगमा निर्माणाधिंन रहेको शैक्षिक भवनको तेश्रो तला मिति २०८१.०१.३१ गते सम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा भएता पनि केहि प्राविधिक कठिनाईका कारण उक्त कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकाले बुटवल उपमहानगर पालिकालाई अनुरोध गरि मिति २०८१,०२.३२ गते (१ महिना) भित्र कार्य सम्पन्न गर्ने गरि म्याद थप गर्न बुटवल उपमहानगरबाट स्विकृत प्रदान भएको छ |
२. नियमित कक्षा संचालन:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा बुटवलमा ३ वटै संकायमा नियमित कक्षा संचालन भईरहेको छ |
धन्यबाद !
धन्यबाद !