Updates (3)
Published Date: May 20, 2024
Expiry Date: May 26, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०२।०७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।३१ देखि २०८१।०२।०६ सम्म । इ.सं. २०२४, २० औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. विद्यालय स्वास्थ्य कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूद्वारा मिति २०८१/०२/०६ गते आइतबारका दिन धुलाबारी स्थित शिसु शिक्षा प्राथमिक विद्यालयमा Tiphiid, fever र Oral Health को बारेमा जानकारी दिइएको छ |