Updates (3)
Published Date: May 06, 2024
Expiry Date: May 12, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०१।२५ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१७ देखि २०८१।०१।२४ सम्म । इ.सं. २०२४, १८ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम पहिलो वर्षका विद्यार्थीहरुको दोस्रो त्रैमासिक परीक्षाको मिति २०८१/०१/२१ गते नतिजा प्रकाशन भएको छ।