Updates (3)
Published Date: May 06, 2024
Expiry Date: May 12, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०१।२४ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१७ देखि २०८१।०१।२३ सम्म । इ.सं. २०२४, १८ औं हप्ता)
१. Comprehensive Clinical Posting निरन्तरता l
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा प्रमाणपत्र तह सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत प्रशिक्षार्थीहरुको comprehensive clinical posting मिति २०८१/०१/०९ गते देखि यस अस्पतालमा निरन्छतर संचालन भई रहेको छ l उक्त क्लिनिकल अभ्यास ४ हप्ता सम्म निरन्तर संचालन हुनेछ l
- आम्दा मेची अस्पताल व्यवस्थापन तथा संचालन निर्देशिकालाई अन्तिम रुप दिन दोश्रो चरणको छलफल वाणिज्य संघ तथा मेचीनगर नगरपालिका संग सम्पन्न भएको छ l