Published Date: Apr 30, 2023
Expiry Date: May 06, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०१।२५ गते, सोमवार (इ.सं. २०२३ मई ८)
(अवधि वि.सं. २०८०।०१।१७ देखि २०८०।०१।२३ सम्म । ई.सं. २०२३, १८औं हप्ता)
 

१. दातृ संस्थाको भ्रमणआम्दा नेपालले गोकर्णेश्वर नगरपालिका सँगको सहकार्यमा सञ्चालित स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनाको दातृ संस्था आम्दा माईण्स् तथा डाईची सान्क्योले सन् २०२३ मई १६ देखि २२ तारिखमा गोकर्णेश्वर नगरपालिका, स्वास्थ्य केन्द्र, परिक्षण शिविर लगायत स्थानहरुमा भेटघाट तथा निरिक्षण भ्रमण गर्ने तालिका रहेकोमा उक्त भ्रमणलाइ फलदायी वनाउन सरोकारवाला सबैलाइ जानकारी गराइएको छ ।
२. निशूल्क दन्त शिविर संझौताआम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच आम्दा नेपालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्र रहेका सामुदायिक विद्यायहरुमा निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गर्ने सहमति सहित वि.सं. २०८०।०१।२० गते संझौता भएको छ ।
३. कार्यक्रम व्यबस्थापन तथा टोलि निर्माण तालिमआम्दा नेपाल कार्यसमितिका सदस्यहरु र व्यबस्थापनका कर्मचारीहरुलाई सहभागि गराई कार्यक्रम व्यबस्थापन र टोलि निर्माण सम्बन्धमा FHI Nepal 360 ले सन् २०२३ मई १० देखि १२ सम्म तालिम आयोजना गर्ने तय भएको छ ।
 

४. नियमित साप्ताहिक बैठकवि.सं. २०७९।१२।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
    क. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
    ख. बैठकको निर्णयहरूको सारांश ।
क्र.सं. शिर्षक निर्णयको सारांश जिम्मेवार सम्पन्न गर्ने मिति
बैठक कक्षको कार्पेट परिवर्तन केन्द्रिय कार्यालयको सभाहलमा भुईको कार्पेट पुरानो र च्यातिएकाले फर्नु पर्ने भएकाले यसै आ.व. को बजेटबाट फेर्ने । उमेश २०८००२०५
कार्यविधि सुचिकृत आम्दा नेपालले स्विकृत गरेका नीति, नियम एवं कार्यकविधिहरूको व्यवस्थित भण्डारणका लागी प्रमाणित गराउने र प्रमाणित भएका कार्यविधिहरूलाइ संकेत नम्बर र मिति सहित संग्रहित गर्ने व्यवस्था मिलाउने राम बाबु २०८००२०५
आम्दा इमेल प्रयोगकर्ताको पहिचानः आम्दा नेपालका कर्मचारीहरूले कार्यालयको कामको लागी amda.org.np डोमेन रहेको इमेल गर्दै आएकोमा हाल कायम रहेका कर्मचारीको आवश्यकता समेत तय गरी प्रयोगकर्ताहरुको सुचि अध्यावधिक गर्ने । राम बाबु २०८००२०५
सम्परिक्षण कार्यविधि अध्यावधिक गर्ने आम्दा नेपालको लेखा परिक्षणमा देखिएका समस्या एवं बेरुजु फर्स्यौट गर्ने सम्मको काम व्यवस्थित गर्न हाल कायम रहेको सम्परिक्षण कार्यविधिलाइ अध्यावधिक गरी लेखा परिक्षण कार्याविधि तयार गर्ने । र लेखा पसम परिक्षण कार्यविधिलाई अध्यावधिक गरि ‘लेखा परिक्षण कार्यविधि’ नामाकरण गर्न शिफारिश गर्ने तथा ‘श्रम परिक्षण कार्यविधि’ र ‘सामाजिक परिक्षण कार्यविधि’ अलग अलग तयार गरी कार्य समितिमा पेश गर्ने निर्णय गरियो ।
 
सुदेश २०८००२२०
श्रम परिक्षण कार्याविधि श्रम परिक्षण सम्वन्धि कामलाइ व्यवस्थित गर्नका लागी श्रम परिक्षण कार्यविधि तयार गरी कार्यसमितिमा पेश गर्ने सुदेश २०८००३२०
सामाजिक परिक्षण कार्याविधि सामाजिक परिक्षण सम्वन्धि कामलाइ व्यवस्थित गर्नका लागी सामाजिक परिक्षण कार्यविधि तयार गरी कार्यसमितिमा पेश गर्ने सुदेश २०८००४२०
विदा स्विकृति कर्मचारीले विदा बस्नु पुर्व अनिवार्य रुपमा विदा स्विकृत गराएको हुनु पर्ने व्यवस्थालाइ व्यवस्थित रूपमा कार्यान्वयन गर्ने/गराउने अच्युत २०८००२०१
आ.व. २०८०।०८१ को नीति, योजना, कार्यक्रम र बजेट आ.व. २०८०।०८१ को नीति, योजना, कार्यक्रम र बजेटको अन्तिम स्वरूप तयार गरी कार्यसमितिमा पेश गर्ने सुदेश २०८००२०५
 
   ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण
  • कार्य सम्पादन मुल्याङ्कन गर्ने/गराउने
  • नियमित निरिक्षण तथा मर्मत संभार
  • फर्म फर्म्याटहरु अध्यावधिक गर्ने 
धन्यबाद  !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map