Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Apr 30, 2024
Expiry Date: May 04, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ गते सम्म (ई.सं. २०२४, १७ हप्ता) ।
साप्ताहिक अंक: १७/२०२४
१. नियमित कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु को नियमित कक्षा संचालन भई रहेको छ भने नर्सिंग बिधार्थीहरुको पाठ्यक्रममा आधारित Community posting संचालन भई रहेको छ |
२. अनुगमन तथा सुपरिवेक्षण:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग बिधार्थीहरुले समुदायमा गएर गरेको अध्ययनको यस प्रतिष्ठान प्रमुखबाट अनुगमन तथा सुपरिवेक्षण भएको छ |
३. तस्विरहरुः
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु ठ्यक्रममा आधारित Community posting |