Published Date: Apr 25, 2023
Expiry Date: Apr 30, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०१।११ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।०१।०५ देखि २०८०।०१।११ सम्म । ई.सं. २०२३, १६ औं हप्ता)
१. | आम्दा अस्पतालमा ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ । |
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।०१।१० देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 2nd Phase तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन NSI को Training Officer श्री बिद्या गुरुङ ले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट डा. बिम्ला बुढाथोकी, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि तालिम संचालन गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो । | |
२. | “Pediatric” तालिममा सहभागी भएको बारे । |
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०१/१० देखि २०८०/०२/११ गते सम्म कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौँमा “Pediatric” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट दिप्ती भुजेल (staff Nurse)लाई तालिममा पठाइएको छ l |