Updates (3)
Published Date: Apr 15, 2024
Expiry Date: Apr 21, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०१।०३ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।२६ देखि २०८१।०१।०२ सम्म । इ.सं. २०२४, १५ औं हप्ता)
१. सहभागिता सम्बन्धमा l
- आम्दा नेपालद्वारा आयोजित २ दिने व्यवस्थापन कार्यशालामा यस आम्दा मेची अस्पतालको तर्फबाट सभागिता जनाईयो l उक्त कार्यशालामा आ व ०८०/०८१ को उपलब्धि तथा आ व ०८१ /०८२ को योजना, नीति , कार्यक्रम तथा बजेट प्रस्तुत गरियो l
- यस आम्दा मेची अस्पतालको नियमित मासिक कर्मचारी वैठक मिति २०८०/१२/२६ गते सम्पन्न भएको छ l गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सबै फाटका समस्याहरुको उचित समाधानका निर्णयहरु संगै मासिक वैठकमा महत्वपूर्ण निर्णय गरियो l