Published Date: Apr 15, 2024
Expiry Date: Apr 22, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।०३गते
(अवधि वि.सं. २०८०।१२।२६ देखि २०८१।०१।०२ सम्म ई.सं. २०२४, १५ औं हप्ता)
१. "Simulation Based Mentorship" तालिममा सहभागी सम्बन्धमा ।
One Heart Worldwide को आयोजनामा मिति २०८०/१२/१८ देखि २०८०/१२/३० सम्म सल्यानमा “Simulation Based Mentorship” तालिम सम्पन्न भयको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट नर्सिंग प्रमुख पुनम गौरोले सहभागीता जनाउनु भयो l