Updates (3)
Published Date: Apr 08, 2024
Expiry Date: Apr 14, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१२।२६ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।१९ देखि २०८०।१२।२५ सम्म । इ.सं. २०२४, १४ औं हप्ता)
१. निशुल्क बेड छुट्याईएको सम्बन्धमा l
- जिल्ला स्वास्थ्य कार्यालय, झापाको निर्देशन बमोजिम यस आम्दा मेची अस्पतालमा २ वटा निशुल्क बेड छुट्याईएको छ l उक्त बेडमा उपचार गराउने विरामीहरुको नामावली मासिकरुपमा फोटो सहित वेबसाईटमा सार्वजनिक नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको परिपत्रानुसार जानकारीको लागि अनुरोध छ l
- मेचीनगर नगरपालिका वडा नम्बर १० मा अवस्थित श्री भानु बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा तथा आम्दा मेची अस्पतालको प्राविधिक सहयोगमा मिति २०८०/१२/२० गते रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर स्वास्थ्य शिविर सम्पन्न भयो l उक्त शिविरमा ११४ जनाले रक्तदान गर्नुभयो भने २५० जना विरामीहरुले स्वास्थ्य परिक्षण गराउनु भयो l