Updates (3)
Published Date: Apr 01, 2024
Expiry Date: Apr 07, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।१२।१९ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।१२ देखि २०८०।१२।१८ सम्म । इ.सं. २०२४, १३ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रम तर्फको दोश्रो र तेश्रो वर्ष तथा मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम तर्फका दोस्रो वर्षको विधार्थीहरुको दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा भईरहेको छ।