Updates (3)
Published Date: Apr 01, 2024
Expiry Date: Apr 08, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।१९ गते
(अवधि वि.सं. २०८०।१२।१२ देखि २०८०।१२।१८ सम्म ई.सं. २०२४, १३ औं हप्ता)
१. "Meternal and perinatal death survelliance and response(MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites" तालिममा सहभागी पठाइएको बारे ।
१. "Meternal and perinatal death survelliance and response(MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites" तालिममा सहभागी पठाइएको बारे ।
श्री स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको आयोजनामा मिति २०८०/१२/१९ गते देखी २०८०/१२/२० गते सम्म बिराटनगरमा संचालन हुने "Meternal and perinatal death survelliance and response(MPDSR)/ Orientation of web database of RMNCAH service providers and sites" तालिममा यस आम्दा अस्पताल, दमकबाट डा. सोनु भारती, टिका देवी सुबेदी (Trainer Coordinator) र सुनिता सिम्खडा (नर्सिंग अधिकृत) लाई सहभागीको रुपमा कार्यक्रममा पठाईएको छ ।
२. Web Base Payroll Training मा सहभागीता सम्बन्धमा l
यही मिति १६ चैत्र २०८० (२९ मार्च २०२४) गते Nimble Infosys बाट प्रदान गरिने Web Base Payroll Training मा आम्दा अस्पताल, दमक बाट २ जना सहभागी ले तालिममा सहभागी हुनुभयको छ l उक्त कार्यक्रम आम्दा नेपालको संयोजन मा Nimble Infosys softwate कम्पनी, तेस्रो तल्ला, कर्पोरेट टावर, गैरीगाउँ, तिनकुनेमा बिहान 11 बजे देखि 5:30 बजे सम्म संचालन भयको थियो l उक्त Training मा HR/Payroll सम्बन्धि software मा भएका Feature सम्बन्धि बिबिध जानकारी प्रदान गरिएको थियो उक्त कार्यक्रममा आम्दा अस्पताल दमक बाट प्रशासक(A/F) भिम धमला र IT साखा प्रमुख दिपक रेग्मीले कार्यक्रममा सहभागिता जनाउनु भयो, साथै उक्त कार्यक्रममा AMDA NEPAL अन्तर्गतका अन्य कार्यालय बाट समेत सहभागिता जनाउनुभएको थियो ।