Published Date: Apr 03, 2023
Expiry Date: Apr 09, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।२० गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१२।१४ देखि २०७९।१२।२० सम्म । ई.सं. २०२३, १३ औं हप्ता)
१. | आम्दा अस्पताल दमकमा ३ दिने VIA सम्पन्न भएको छ । |
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।१२।१२ देखी Action for Nepal को वित्तीय सहयोगमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेशको support मा "VIA-Visual Inspection with Acetic Acid" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको SBA तालिम हल, दमकमा मिति २०७९।१२।१४ गते सम्पन्न भएको छ l उक्त तालिमको समापन कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले तालिम पश्चात सहभागीहरुले सिकेका बिषयहरुमा प्रकाश पार्नु भयो । |
घन्यबाद !