Updates (3)
Published Date: Mar 25, 2024
Expiry Date: Apr 01, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।१२ गते
(अवधि वि.सं. २०८०।१२।०५ देखि २०८०।१२।११ सम्म ई.सं. २०२४, १२ औं हप्ता)
१. आम्दा अस्पताल बाट प्रदान गरिने Lab मा नयाँ Test थप गरिएको सम्बन्धमा l
आम्दा अस्पताल दमक को Radiology साखामा नयाँ टेस्ट थप भयको छ l बिरमिबर्गहरुको सुविधालाई ध्यानमा राखेर अस्पताल प्रशासनले "Follicular Monitoring" Test थप गरेको छ l (Follicular monitoring or follicular study is a vital component of in-vitro fertilization (IVF) assessment and timing. It basically employs a simple technique for assessing ovarian follicles at regular intervals and documenting the pathway to ovulation.)