Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Mar 28, 2023
Expiry Date: Apr 02, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।१३ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१२।०७ देखि २०७९।१२।१३ सम्म । ई.सं. २०२३, १२ औं हप्ता)
१. | आम्दा अस्पताल दमकमा ३ दिने VIA तालिम सुरु भएको छ । |
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।१२।१२ देखी Action for Nepal को वित्तीय सहयोगमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेशको support मा "VIA-Visual Inspection with Acetic Acid" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको SBA तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा अस्पताल बाट डा. बिम्ला बुढाथोकी, सुमन कुमार नेपाल, पुनम गौरोले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ३ दिनसम्म संचालन हुने उक्त तालिममा ताप्लेजुंग बाट १ जना, सोलुखुम्बुबाट ५ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा ७ जना स्वास्थ्यकर्मीले तालिममा सहभागी हुनुहुन्छ । |