Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Mar 18, 2024
Expiry Date: Mar 23, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२७ देखि २०८०।१२।०३ गते सम्म (ई.सं. २०२४, ११ हप्ता) ।
साप्ताहिक अंक: ११/२०२४
१. नवनियुक्त मेडिकल सुपरिटेन्डेन्टलाई स्वागत
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा मिति २०८०.१२.०१ गतेबाट नियुक्त हुनुभएका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीलाई स्वागतलाई आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वागत गरियो |
२. बोलपत्र छनौट :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो तला निर्माणका लागि आव्हान भएको शिलबन्दी बोलपत्रको छनौट प्रकिया पुरा भई कार्य अगाडी बढेको छ |
३. गतहप्ताका गतिविधिका तस्विरहरू
Welcome of Dr. Binod Kumar Parajuli, Newly appointed MESU_Siddharth Children & Women Hospital, Butwal_20801201 |
धन्यबाद !