Updates (3)
Published Date: Mar 18, 2024
Expiry Date: Mar 24, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।२८ देखि २०८०।१२।०४ सम्म । इ.सं. २०२४, ११ औं हप्ता)
१. अन्तरंग विभाग स्थानान्तरण सम्बन्धमा l
- अस्पतालको पहिलो तलामा अन्तरंग विभागको स्थानान्तरण गरि सेवा सुरु गरिएको छ l
२ . जेनेरेटर प्राप्त भएको सम्बन्धमा l
- मेची उद्योग वाणिज्य संघ द्वारा यस अस्पताललाई एक थान ५० KVA को जेनेरेटर सौजन्य प्राप्त भएको छ l