Published Date: Mar 11, 2024
Expiry Date: Mar 16, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२० देखि २०८०।११।२६ गतेसम्म (ई.सं. २०२४, १०औं हप्ता) ।
साप्ताहिक अंक: १०/२०२४
 
१. आम्दा नेपाल स्थापना दिवस मनाइयो    
२०८०/११/२० गते पर्ने आम्दा नेपाल स्थापना दिवस सि.बा.म. अस्पतालमा समेत मनाइयो । यस अवसरमा विभिन्न पांच किसिमका ३३ थान फलका विरुवा रोप्नुका साथै अस्पतालमा आएका सेवाग्राहीलाई अस्पतालका सेवा बारेमा जानकारी दिंदै दिवस मनाइयो । कार्यक्रमलाई मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालले सम्बोधन गर्नुभएको थियो ।
 
२. सरसफाई कार्यक्रम सम्पन्न   
मिति २०८०/११/२२ गतेका दिन अखिल नेपाल महिला संघ, बुटवलका सदस्यहरूबाट सि.बा.म. अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त अभियानमा अस्पतालका कर्मचारीहरू समेत सम्मिलित भई सरसफाई कार्य गरेका थिए । अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. हिम कुमार श्रेष्ठले सरसफाई गरि योगदान पुर्याएकोमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
 
३. विपन्न बिरामीलाई आर्थिक सहयोग    
मिति २०८०/११/२२ गतेका लायनेश क्लब अफ बुटवलले अस्पतालमा आए मध्येको अति विपन्न बिरामीको पहिचान गरि नगद रू. १५,०००/- सहयोग प्रदान गरियो । अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. हिम कुमार श्रेष्ठले सहयोग गरि योगदान पुर्याएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
 
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/११/२० गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map