Published Date: Mar 11, 2024
Expiry Date: Mar 17, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२० देखि २०८०।११।२६ गते सम्म (ई.सं. २०२४, १० औं हप्ता) ।
साप्ताहिक अंक: १०/२०२४


१. क्यान्सर परियोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको समन्वय तथा आम्दा माइन्डस् को सहयोगमा र्इ.सं. २०२१ जनवरी देखी २०२३ डिसेम्बर सम्म सफलता पूर्वक सञ्चालन गरेको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ ।

२. शिलवन्दी प्रस्ताव मूल्याङ्कन ।
आम्दा नेपालको केन्द्रीय कार्यालय भवनको माथिल्लो तलामा सभाहल निर्माणका लागी बाँकी काम पुरा गर्न वि.सं. २०८०।११।०१ गते प्रकाशित सुचना वमोजिम शिलवन्दी बोलपत्र/प्रस्ताव पेश गर्ने अन्तिम म्याद वि.सं. २०८०।११।२१ गते दिउँसो २ भित्र रितपूर्वक प्राप्त जम्मा ४ थान प्रस्तावहरू प्रस्तावकहरूको समेतको उपस्थितिमा वि.सं. २०८०।११।२१ गते दिउँसो ३ गते खोलिएका छन् र खरिद उपसमितिले योग्यता परिक्षणको काम गरिरहेको छ ।

३. परियोजनाको अनुगमन प्रतिवेदन प्राप्त ।
शरणार्थी मामिला सम्वन्धि संयुक्त राष्ट्र संघिय कार्यालय (UNHCR) को सहयोगमा आम्दा नेपालले सन् २०२३ मा सञ्चालन गरेको भुटानी शरणार्थी परियोजना (People We Serve) को अनुगमनका लागी समाज कल्याण परिषद् बाट खटिनु भएका विज्ञ डा. अन्जना अधिकारी नेतृत्वको टोलीले पेश गरेको अनुगमन प्रतिवेदनको मस्यौदा प्राप्त भइ आम्दा नेपालको वेभसाइडमा अपलोड गरिएको छ ।

४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।११।२८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
(२०८०१२०१)
जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने । अच्युत सापकोटा
  1.  
जारी ।
फोटो संकलनः आम्दा नेपालको वि.सं. २०८१ को भित्तेपात्रो छाप्न आवश्यक मासिक उत्कृष्ट फोटोहरु सबै कार्यालयहरुबाट संकलन गर्ने । रामबाबु देव
(२०८०११२५)
सम्पन्न ।
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार

२०८०१२३०

दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । उमेश प्रसाद आचार्य

२०८०१२०१

पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने उमेश प्रसाद आचार्इ

२०८०१२०१

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
जिम्मेवारी फेरवदल तथा वाँडफाँडः केन्द्रीय कार्यालयका शाखा प्रमुखको जिम्मेवारी निम्नानुसार तय गरिएको छ ।
  1. श्री सुदेश रेग्मीः नीति, बाह्य सम्वन्ध, मानविय सेवा ।
  2. श्री उमेश प्रसाद आचार्यः आन्तरिक लेखा परिक्षण
  3. रश्मी पुतुवारः योजना, लेखा
  4. अच्युत सापकोटाः प्रशासन (खरिद, कार्यक्रम, जनशक्ति)
अच्युत सापकोटा

२०८०१२०१


घन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map