Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Mar 04, 2024
Expiry Date: Mar 09, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।१३ देखि २०८०।११।१९गते सम्म (ई.सं. २०२४, ९ हप्ता) ।
साप्ताहिक अंक: ०९/२०२४
१. Clinical Posting सम्बन्धमा :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग विधार्थीहरुको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा Clinical Posting शुरु भएको छ |
२. नतिजा प्रकाशन तथा अभिभावक बैठक:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग विधार्थीहरुको First Term परिक्षाको नजिता प्रकाशन तथा निजका अभिभावकहरु सित अन्तरक्रिया बैठक सम्पन्न भयो |
३. मनोरोग सम्बन्धि सचेतना कार्यक्रम सपन्न :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु , शिक्षक तथा प्रतिष्ठानका कर्मचारीहरु लाई आम्दा नेपालका पूर्व अध्यक्ष तथा मनोचिकित्सक डा. सरोज प्रसाद वझाले बिधार्थीहरु लाई अध्यनका क्रममा हुन सक्ने मनोरोग र यस रोगबाट हुने समस्या र समाधानका उपाय सम्बन्धि जानकारी तथा सचेतना प्रदान गर्नु भयो |