Updates (3)
Published Date: Feb 26, 2024
Expiry Date: Mar 02, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।०६ देखि २०८०।११।१२ गते सम्म (ई.सं. २०२४, ८ हप्ता) ।
साप्ताहिक अंक: ०८/२०२४
१. प्रतिष्ठानको दोस्रो तला निर्माण गर्न बोलपत्र आव्हानको सूचना:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको दोस्रो तला निर्माणका लागि आम्दा नेपालबाट निर्माण स्विकृत प्राप्त भई मिति २०८०.११.१२ गतेका दिन बोलपत्र आव्हानको सुचना प्रकाशित गरिएको छ |
२. First term परिक्षा संचालन:आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०८०.११.०६ गतेबाट तिनै वटा संकायको First term परिक्षा संचालन भई रहेको छ |
३. सिद्धार्थ बाल तथा महिला अस्पतालका युनिट इन्चार्जहरु सित बैठक:
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिति २०८०.११.०७ गतेका दिन आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका युनिट इन्चार्जहरु सित बैठक गरि प्रतिष्ठानमा हाल सम्म भएका गतिविधिका बारेमा जानकारी दिंदै केहि हप्ता पछी नर्सिंग विधार्थीहरुलाई अस्पताल भित्र Clinical posting गराउदा आई पर्न सक्ने समस्या र समाधानका बारेमा छलफल गरियो |