Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Feb 26, 2024
Expiry Date: Mar 03, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।०७ देखि २०८०।११।१३ सम्म । इ.सं. २०२४, ८ औं हप्ता)
१. नियमित अनुगमन, वैठक तथा समन्वय सम्बन्धमा l
- आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले मिति २०८०/११/०९ गते आम्दा मेची अस्पतालको अनुगमन गर्नुभएको छ ।
- आम्दा नेपाल, मेचीनगर नगरपालिका तथा मेची उद्योग वाणिज्य संघ विच मिति २०८०/११/०९ गते वैठक सम्पन्न भएको छ । उक्त वैठकमा स्थानीय व्यवस्थापन समिति निर्देशिका मस्यौदालाई मुर्त रुप दिन ७ सदसिय समिति निर्माण गरिएको छ ।