Published Date: Feb 27, 2023
Expiry Date: Mar 05, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।१५ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।११।०९ देखि २०७९।११।१५ सम्म । ई.सं. २०२३, ८ औं हप्ता)
१. | आम्दा अस्पतालमा ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ । |
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।११।१४ देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन NSI को निर्देशक श्री अर्चना अमात्य ले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा NSI को तालिम अधिकृत श्री अर्पना बि.सी. कलौनी र PHTC बाट निर्देशक रोहित पाण्डे र जनस्वास्थ निरीक्षक बिनोद खनाल र आम्दा अस्पतालबाट डा. नबिन ढकाल, सुमन कुमार नेपाल, भिम धमला, टिका सुबेदी र पुनम गौरोले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि तालिम संचालन गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो । |
OTTM Training AMDA, Damak_20791114