Published Date: Feb 19, 2024
Expiry Date: Feb 25, 2024

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०६ सम्म । इ.सं. २०२४, ७ औं हप्ता)

 
१. पदपूर्ति सम्बन्धमा  l 
  • वरिष्ट सहायक (स्टाफ नर्स) पदको छनौट प्रकृया सम्पन्न भएको छ ।
  • १ जना मेडिकल अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।
२ . निर्माण / मर्मत सम्बन्धमा l 
  • विद्युतको वैकल्पिक व्यवस्थापनको निमित्त मेची उद्योग वाणिज्य संघ सग समन्वय गरिएसगै मेची उद्योग वाणिज्य संघबाट प्राप्त हुने उक्त जेनेरेटर राख्न आवश्यक स्थानको निर्माण सम्पन्न गरिएको छ ।
३ . सहभागिता सम्बन्धमा l 
  • सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको प्राविधिक शिक्षामा गुणस्तर कायम गर्न मिति २०८०/११/०६ र ०७ गते ईटहरीमा आयोजना गरिएको तालिममा अस्पतालको तर्फबाट सहभागिता जनाईयो ।
४ . वैठक तथा समन्वय सम्बन्धमा l 
  • मेचीनगर नगरपालिका, ९ नम्बर वडा कार्यालयको आयोजनामा फाल्गुण तेश्रो हप्ता देखि संचालन हुन गईरहेको स्वास्थ्य शिविरको व्यवस्थापनको निमित्त वडा अध्यक्ष, वडा सदस्यहरु संग वैठक सम्पन्न भएको छ ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map