Published Date: Feb 20, 2023
Expiry Date: Feb 26, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।०८ गते, मंगलबार (इ.सं. २०२३ फेब्रेवरी २०)जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।२९ देखि २०७९।११।०६ सम्म । ई.सं. २०२३, ०७ औं हप्ता)
१. क्यान्सर परिक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु वितरण ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनाले नगर क्षेत्र भित्रका अस्पताल/स्वास्थ्य केन्द्रहरुलाई क्यान्सर परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु वितरण गर्ने क्रममा मिति २०७९।११।०५ गते सर्वेश्वर र बेशिगाऊ स्वास्थ्य केन्द्रमा नगर पालिकाका प्रमुखको उपस्थितिमा स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको छ ।
२. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।११।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. क्यान्सर परिक्षण शिविरमा आएकाहरुको USG परिक्षण ।
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण गराएका महिलाहरु मध्ये २१ जना महिलाहरुको मिति २०७९।११।०३ गते USG परिक्षण गरियो ।
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण गराएका महिलाहरु मध्ये २१ जना महिलाहरुको मिति २०७९।११।०३ गते USG परिक्षण गरियो ।
ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।
- स्थानिय व्यवस्थापन समिति अध्यावधिक गर्ने ।
- नीति नियमावली, कार्यविधी अध्यावधिक गर्ने ।
धन्यबाद ।- नीति नियमावली, कार्यविधी अध्यावधिक गर्ने ।