Published Date: Feb 05, 2024
Expiry Date: Feb 11, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।१४ देखि २०८०।१०।२० गते सम्म (ई.सं. २०२४, ०५ औं हप्ता) ।
साप्ताहिक अंक: ०५/२०२४


१. पदपूर्तिको अन्तिम नतिजा प्रकाशित ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल र दमकका लागि आवश्यक जनशक्तिहरुको पदपुर्ति गर्न विभिन्न मितिमा प्रकाशित सूचना बमोजिम कार्यालय सहायक तथा अधिकृत (प्रशिक्षक) पदका लागि अन्तर्वार्ताका लागि छनौट भएका योग्य उम्मेदवारहरु मध्येबाट अन्तर्वार्तामा उत्कृष्ट उमेद्वारको छनौट गरि अन्तिम नतिजा वि.सं. २०८०।१०।१६ गते प्रकाशित गरिएको छ ।

२. नियमित साप्ताहिक बैठक
बि.सं २०८०।१०।२२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
बैठकको निर्णयः कार्य समितिका बैठकका निर्णयहरु कार्यान्वयन गर्ने ।   निर्णयहरुको पत्राचार भई सकेको ।
नीति, नियम, कार्यविधि तथा निर्देशिकाः तयार  तथा अध्यावधिक गर्ने ।   आवश्यकता बमोजिम तयार तथा अध्यावधिक गरिएको ।
कर विवरणः अध्यावधिक गर्ने  

 

संझौताहरुको विवरणः विभन्न संझौता एवं समझदारी पत्रहरुको विवरण अध्यावधिक गर्ने  

 

QR code को प्रयोगः आम्दा नेपाल अन्तर्गतका सम्पुर्ण कार्यालयमा Static QR कोडबाट भुक्तानी गर्ने व्यबस्था मिलाउने ।  

प्रक्रिया अन्तिम चरणमा रहेको ।

प्रतिवेदन संकलनः अस्पताल सफ्टवेयरको भुक्तानीका लागि आवश्यक प्रतिवेदनहरुको संकलन गर्ने ।  

केही प्रतिवेदनहरु प्राप्त भइ सकेको ।

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
मर्मत संभारः मर्मत संभारमा कार्यहरुलाई अध्यावधिक गर्ने ।  

 

कार्यक्रम स्वीकृती तथा नविकरणः संबन्धित निकायबाट परियोजनाहरुको स्विकृति लिने वा कार्यक्रम तथा संस्था नविकरणको कार्य अध्यावधिक गर्ने ।    
प्रतिवेदनः अर्ध बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने ।    
 
 ग. 
बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
व्यबसायिक योजनाको मागः आम्दा अस्पतालमा थप कर्मचारी आवश्यकताको औचित्य पुष्टि हुने व्यबसायिक योजना माग गर्ने ।  

 

प्रस्ताव पेश गर्नेः आम्दा नेपाल र UNHCR तथा FHI Nepal विच सम्पन्न संझौता बमोजिमको कार्यक्रम स्वीकृतीका लागि समाज कल्याण परिषदमा प्रस्तावना पेश गर्ने ।  

 

तलव भत्ताको ढाँचाः आम्दा  नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यक्रमहरुमा कार्यरत कर्मचारीहरुको तलब भत्ताको विवरण HR Software  प्रणालीमा अध्यावधिक गर्ने ।  

 


घन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map