Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Feb 05, 2024
Expiry Date: Feb 11, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।१४ देखि २०८०।१०।२० गते सम्म (ई.सं. २०२४, ५ हप्ता) ।
साप्ताहिक अंक: ०५/२०२४
१. प्रतिष्ठान भवनको दोस्श्रो तलाको भित्रि भाग निर्माण प्रक्रिया:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको दोस्श्रो तलाको भित्रि भाग निर्माण प्रक्रिया अघि बढेको छ | बुटवल उपमहानगर पालिकाले आर्थिक वर्ष २०८०|०८१ का लागि यस प्रतिष्ठानको शैक्षिक कार्यक्रम संचालन अनुदान सहयोग शिर्षकमा बिनियोजन गरेको बजेट रु. ३,०००,०००.०० तिस लाख निकासका लागि बुटवल उपमहानगर पालिकाका इन्जिनियरबाट लागत अनुमान इस्टिमेट गराई पेश भएको छ |
२. प्रयोगशालामा चाहिने उपकरण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवलको प्रयोगशालामा चाहिने उपकरणहरु समयमा प्राप्त हुन नसकेका कारण समस्या उत्पन्न हुन सक्ने कुरालाई ध्यान राखी समान छिटो खरिदका लागि सि.बा.म. अस्पतालको खरिद समितीमा अनुरोध भएको छ |