Updates (3)
Published Date: Jan 30, 2023
Expiry Date: Feb 05, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।१६ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।१० देखि २०७९।१० ।१६ सम्म । ई.सं. २०२३, चाैथो हप्ता)
१. | तालिममा सहभागी पठाइएको बारे । |
श्री दमक नगरपालीकाको को आर्थिक सहयोगमा FPAN, चाराली, झापाको आयोजनामा मिति २०७९/१०/०२ गते देखी २०७९/१०/०९ गते सम्म FPAN, चारालीमा संचालन भएको Implant Training/तालिममा यस आम्दा अस्पताल, दमकबाट उषा कोइराला (स्टाफ नर्स) ले सहभागीको रुपमा कार्यक्रममा सहभागिता जनाउनु भयो, उक्त कार्यक्रममा कल्पना भट्टराई र प्रकृति बास्तोलाले कार्यक्रम बारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रमले आम्दा अस्पतालको स्तर उन्नति को लागी Implant insertion and removal गर्न सिक्ने र त्यसका side effect Management गर्न सहयोग पुर्याउने, तालिममा सहभागी उषा कोइरालाले जानकारी दिनुभयो । |
धन्यबाद !