Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Feb 12, 2024
Expiry Date: Jan 20, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गते सम्म (ई.सं. २०२४, ०३ हप्ता) ।
साप्ताहिक अंक: ०३/२०२४
१. खेल सप्ताह , स्वागत तथा सपथ ग्रहण कार्यक्रमको तयारी :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा मिति २०८०.१०.०७ गते देखि २०८०,१०,१२ गते सम्म हुने खेल सप्ताह , नया विधार्थी स्वागत तथा सपथ ग्रहण कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको छ |
२. प्रयोगशालामा चाहिने उपकरण :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवलको प्रयोगशालामा चाहिने उपकरणहरु खरिदका लागि आम्दा नेपालबाट आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वीकृत बजेटको परिधि भित्र रही समान खरिद गर्न सि.बा.म. अस्पतालको खरिद समितीमा समानको विवरण पेश भएको छ उक्त समान हरु प्राप्त भए पश्यात बिधार्थिहरुलाई प्रयोगशालामा प्रयोगात्मक अभ्यासका लागि लैजाने योजना रहेको छ |