Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jan 22, 2024
Expiry Date: Jan 28, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०१ देखि २०८०।१०।०७ सम्म । इ.सं. २०२४, ३ औं हप्ता)
१. अस्पतालको पहिलो तलाको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको निर्माण प्रक्रिया निरन्तर अघि बढाईएको छ l
२. पदपूर्ति सम्बन्धमा l
यस अस्पतालको स्वीकृत दरबन्दी मध्ये रिक्त रहेको वरिष्ठ सहायक (स्टाफ नर्स) पदमा पदपूर्ति प्रकृया अघि बढाईएको छ l