Updates (3)
Published Date: Jan 23, 2023
आम्दा मेची अस्पताल Expiry Date: Jan 29, 2023
धुलावारी, मेचीनगर, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।०९ गते
(अवधि वि.सं. २०७९।१०।०२ देखि २०७९।१०।०८ सम्म । ई.स. २०२३, तेश्रो हप्ता)
१. |
अस्पताल प्राङ्गणमा फूल विरुवा रोपण कार्यक्रम |
मिति२०७९/१०/०२ गते अनेरास्ववियू काकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा मिति २०७९/१०/०१ गते पोखरामा हवाई दुर्घटना परि ज्यान गुमाएका मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै यस आम्दा मेची अस्पतालको प्राङ्गणमा फूल रोपण कार्यक्रम सम्पन्न भयो ꠰ |