Published Date: Jan 08, 2024
Expiry Date: Jan 14, 2024

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०९।२३ गते
(अवधि वि.सं. २०८०।०९।१६  देखि २०८०।०९।२२ सम्म । ई.सं. २०२४, ०१ औं हप्ता)

१. "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।

श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकार, बिराटनगरको आयोजनामा मिति २०८०/०९/०२ देखि २०८०/०९/२२ गते सम्म यस आम्दा अस्पताल दमकमा ७९ औ  "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त  तालिमको समापन कार्यक्रममा यस अस्पताल नि. प्रमुख डा. शिखर कट्टेल ले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l कार्यक्रममा कोशी प्रदेश, स्वास्थ्य तामिम केन्द्रका Director श्री रोहित पाण्डेले पनि उक्त तालिम समापन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. शशांक पोख्रेल, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा स्वास्थ्य कार्यालय, इलाम, पांचथर, ताप्लेजुंग, भोजपुर, उदयपुर, मोरंग बाट एक एक जना गरी जम्मा ६ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।

तालिम/कार्यक्रमका तस्बिरहरु

"ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिम_आम्दा अस्पताल_२०८०-०९-२२

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map