Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Aug 03, 2019
मितिः २०७६ श्रावण १८
Expiry Date: Aug 12, 2019
नतिजा प्रकाशन सम्बन्धी सूचना ।
आम्दा नेपालले मिति २०७६ श्रावण १० गते तदनुसार २६ जुलाई २०१९ मा प्रकाशन गरेको सूचना (सूचना नं. ००६६०१/०८/२०१९) अनुसार मिति २०७६ श्रावण १८ तदनुसार ०३ अगस्ट २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमको उम्मेदवार छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
तपशीलःआम्दा नेपालले मिति २०७६ श्रावण १० गते तदनुसार २६ जुलाई २०१९ मा प्रकाशन गरेको सूचना (सूचना नं. ००६६०१/०८/२०१९) अनुसार मिति २०७६ श्रावण १८ तदनुसार ०३ अगस्ट २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमको उम्मेदवार छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
पदः M&E Officer
सफल उम्मेदवारः
रोल नं. २००१
नामः अस्रिना भट्टराई
बैकल्पिक उम्मेदवारः
रोल नं.२००५
नामः प्रशान्त पंगेनी