Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jul 25, 2019
Expiry Date: Aug 02, 2019
नतिजा प्रकाशन गरिएको सूचना ।
आम्दा नेपालले मिति २०७६ असार ३० गते तदनुसार १५ जुलाई २०१९ मा प्रकाशन गरेको आन्तरिक विज्ञापन (विज्ञापन नं. 006587/06A/2019) अनुसार मिति २०७६ श्रावण ८ तदनुसार २४ जुलाई २०१९ मा लिईएको परीक्षामा तपशील बमोजिमका उम्मेदवार छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारले सात दिन भित्र नियुक्ति पत्रका लागि आम्दा नेपालको केन्द्रिय कार्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ ।
तपशीलः
पदः परियोजना संयोजक (Project Coordinator)
रोल नं. | नाम | कैफियत |
१०१ | रोहित कुमार उराव |
006600_Notice of Result.pdf (37 KB) | Result of Internal Vacancy | Download |