Updates (3)
Published Date: Jul 14, 2023
Expiry Date: Jul 30, 2023
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
“प्राविधिक शिक्षा आजको आवश्यकता”
“प्राविधिक शिक्षा आजको आवश्यकता”
एस.एल.सी./एस.इ.इ. वा सो सरह उत्तिर्ण भएका इच्छुक विद्यार्थीहरूको लागि शैक्षिक सत्र २०८०/०८१ का लागि प्रवेश परीक्षा आवेदन फाराम वितरण भइरहेको छ। सिट सिमित छ।
प्रविणता पमाण-पत्र/डिप्लोमा तह
Þ ३ वर्षे सामान्य चिकित्सा (एच.ए.) कार्यक्रम
Þ ३ वर्षे नर्सिङ्ग (स्टाफ नर्स) कार्यक्रम
Þ ३ वर्षे ल्याव टेक्निसियन कार्यक्रम
Þ ३ वर्षे रेडियोग्राफी कार्यक्रम
Þ ३ वर्षे फिजियोथेरापी कार्यक्रम
फाराम बुझाउने अन्तिम मितिः २०८० श्रावण १२ गते शुक्रवार सम्म
प्रवेश परीक्षा सञ्चालन मितिः २०८०।०४।२४ गते वुधवार
ल्याव टेक्निसियन, फिजियोग्राफी र रेडियोग्राफीका लागि:
परीक्षा केन्द्र: आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
नर्सिङ्ग र सामान्य चिकित्सा लागि:
परीक्षा केन्द्र र ठेगाना पछि प्रकाशित गरिनेछ।
अन्य सोधपुछ तथा जानकारीका लागि:- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक-२, झापा
सम्पर्क नं.: ०२३-५८२१८६
Entrance Advertisement 20230714.jpg | Download |