Updates (3)
Published Date: Nov 17, 2021
मितिः२०७८।०८।०१ Expiry Date: Nov 23, 2021
सूचना
यस अस्पतालको अक्सिजन पाईप लाईनको लागी मेडिकल ग्यास आउटलेट ( फ्लोमिटर ) १२ थान आवश्यक परेकोले ईच्छुक सप्लयार्स, बिक्रेताहरुले यो सूचनाको मितिले ७ दिन भित्र कोटेशन पेश गर्नु हुन यो सूचना ( सूचना नं. २३१।०७८।७९ ) प्रकाशित गरिएको छ ।
ध्रुब प्रसाद श्रेष्ठ
प्रशासक