Updates (3)
Published Date: May 28, 2021
शिलबन्दी बोलपत्र आव्हान Expiry Date: Jun 03, 2021
(तेश्रो पटक प्रकाशित मितिः २०७८/०२/१४)
आम्दा अस्पताल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दमकमा सञ्चालनमा रहेको बसको डेन्टिङ्ग/पेन्टिङ्ग गर्न आवश्यक भएकोले इजाजत प्राप्त फर्महरूवाट यो सूचना (सूचना नं. 06/AMDA/AH/AIHS/2077_078) प्रकाशित भएको मितिले ७ दिन भित्रमा आम्दा अस्पताल/प्रतिष्ठान, दमकमा कार्यालय समय भित्र आइपुग्ने गरि शिलवन्दी वोलपत्र आव्हान गरिएको छ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्क ठेगानाः
आम्दा अस्पताल/ आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठान
दमक, झापा ।
http://amda.org.np/department/amda-institute-of-health-science/History-104.html
शिलबन्दी बोलपत्र आव्हान बस मर्मत 2078 तेश्रो प्रकाशित.jpg | Download |